Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 6:10 - डोटेली नयाँ करार

10 क्याकि जब ख्रीष्ट मर्या, तब उन एकइ बेर पापकी निउति रे सब मान्सनकि निउति मर्या, तर आब उन जिउना छन रे परमेश्वरलाइ आदर दिनाइ जिउना छन।

Gade chapit la Kopi




रोमी 6:10
10 Referans Kwoze  

ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


तबइकिलाइ मर्या मान्सनले लगइ ख्रीष्टको बारेमि सुसमाचार सुण्यो, तिनरा शरीर और सब मान्सनकि जसेरि मद्दु पण्यो, तर आब तिनन सदासर्वदा परमेश्वरसित आत्मामी बच्या छन।


म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।


ख्रीष्ट सबका निउति मर्या, ताकि बाँच्या आब उसो आफइलाइ खुशी पाड्डाइ निउति बाँच्या होइन, तर तिनन उनरा निउति बाँच्चु पणन्छ। उन तिनरा निउति मर्या रे परमेश्वरले उनलाइ आजी जिउना बनायो।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


इसेरि तमनले आफइलाइ पापकी निउति मर्या, तर ख्रीष्ट येशूमि परमेश्वरलाइ आदर दिनाइ जिउना सोच।


रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! क्याकि सब चिज उनराइ निउति जिउना छन।


हाम जाण्नाउ कि ख्रीष्ट मर्या बठेइ जिउना होइबर आजी कभइ मद्द्या होइन। रे केइ कुरणीले लगइ उनलाइ आजी माद्द सक्द्या आथिन।


Swiv nou:

Piblisite


Piblisite