Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 5:9 - डोटेली नयाँ करार

9 कि हाम परमेश्वरसित धर्मि ठहरिया छु क्याकि ख्रीष्ट हामरि निउति मर्या रे हामरा पापकिलाइ आफ्नो रगत बगायो, तबइकिलाइ ख्रीष्टले पक्‍कालगइ परमेश्वरका क्रोध बठेइ हामलाइ बचाउन्या हुन।

Gade chapit la Kopi




रोमी 5:9
13 Referans Kwoze  

रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


एक समय थ्यो जब तमन परमेश्वर बठेइ टाडा थ्या, तर आब ख्रीष्ट येशूले बगाया रगत बठेइ तमन परमेश्वरका नजिक भयाछौ।


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


मोशाको कानुनले भणन्छ कि प्राय सब थोकलाइ रगत छर्कीबर सुद्द बनाइन्छ, रे रगत नचडाइबर पाप क्षमा हुन सक्दइन, रगत चडाउनुले मृत्यु धेकाउन्छ।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


तर, जसेरि परमेश्वरले आफ्नो पबित्रता अनसार सदाइ ठीक काम अददाहान। तसेरि जब हाम परमेश्वरका ज्योतिले धेकाउन्या ठीक कुरणी अददाउ तब हामरो एक-अर्खासित संगति हुन्छ, रे उनरा पुत्र येशूका रगतले हामलाइ सब पाप बठेइ सुद्द पाणन्छ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


हाम सब लगइ हामरा पापी स्वभाबका इच्छा अनसार तिनरि जसेइ जीवन बिताया। रे हामरो ननिको इच्छा रे सोचका लाग्दा चाया जसो हामले अर्या, रे सब मान्सनकि जसेइ स्वभावइले हाम दुष्ट रे परमेश्वरको दण्डका अधिनमी थ्या।


Swiv nou:

Piblisite


Piblisite