Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 5:19 - डोटेली नयाँ करार

19 क्याकि जसेरि एकइ मान्सको अनाज्ञाकारिताले भौत जाना पापी बनाइया, तसेरि एकइ जनाको आज्ञाकारिता बठेइ भौत जाना धर्मि बनाइया।

Gade chapit la Kopi




रोमी 5:19
10 Referans Kwoze  

ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


तबइकिलाइ जसेरि एक मान्सका पापले सब मान्सन दण्डका भागिदार बन्या, तसेरि एकइ मान्सको धार्मिकताका कामले सब मान्सका निउति परमेश्वरका नजरमि धर्मि ठहराइबर जीवन ल्याउछ।


उन मान्सको रुपमि जन्मिबर आफइलाइ नम्र बनायो, रे परमेश्वरको आज्ञा माणिबर मद्दाइलाइ बटीया, याँ सम्मकि अपराधी जसाइ भइबर क्रुसमि मर्या।


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


क्याकि परमेश्वरले सब मान्सनलाइ अनाज्ञाकारी हुन दिनाहान, ताकि उनले सब मान्सनलाइ दया अद्द सकुन।


Swiv nou:

Piblisite


Piblisite