Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 5:17 - डोटेली नयाँ करार

17 क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।

Gade chapit la Kopi




रोमी 5:17
26 Referans Kwoze  

परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


हाम सबसित पइलो मान्स आदमको रुप छ, जो माटी बठेइ बन्या हो। तसेरि हामसित एक दिन ख्रीष्टको रुप लगइ हुन्या हो जो स्वर्ग बठेइ आया हुन।


“चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


हामरा प्रभुले लगातार ममि आफ्नो प्रसस्त अनुग्रह धेकाया छन। उनले मलाइ उनमी बिश्वास अद्दया रे औरलाइ प्रेम अद्दया क्षमता दियो। क्याकि म येशू ख्रीष्टसित एकतामी थ्या।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


यो ठीक होइन, कि तमनले आत्मिक रुपमि चाइन्या सब कुरणी पाइसक्याछौ भणि धेकाउछौ। तमन इसो धेकाउछौ कि तमन आत्मिक रुपमि धनि छौ। तमन इसो धेकाउछौ कि तमनले हाम बिना राजाका रुपमि सासन अद्द सुरु अरि सक्याछौ। तमनले साच्ची उनसित सासन अर्या भया म खुशी हुनेइथ्या, ताकि हाम छान्या मान्स लगइ तमनसित सासन अद्देइथ्या!


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


Swiv nou:

Piblisite


Piblisite