Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 5:15 - डोटेली नयाँ करार

15 तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।

Gade chapit la Kopi




रोमी 5:15
20 Referans Kwoze  

क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


गवाही येइ हो, कि परमेश्वरले हामलाइ अनन्त जीवन दिया छ, रे परमेश्वरको चेलो बठेइ हामले यो अनन्त जीवन पायाछौ।


अति अचम्मको बचन परमेश्वरलाइ उनरा चेलोका निउति धन्यबाद होउ।


ख्रीष्ट हामरो पाप क्षमाकि निउति बलि भया, रे हामरा निउति मान्तर होइन, तर संसारका मान्सनका पापका निउति लगइ हो।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।


जसेरि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणीबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”


हामले यिसो अद्दु निको होइन, तर हाम बिश्वास अद्दाउ कि, मोशाको कानुन पालना अरबर होइन तर प्रभु येशूको अनुग्रह बठेइ हामले उद्दार पाइराइछौ।”


ख्रीष्टको प्रेमले हामलाइ बाद्य अराउछ, क्याकि हामलाइ यो पक्‍का छ, कि एक मान्स सब मान्सनका निउति मर्या, तबइकिलाइ सब मान्सन उनसित मर्या।


Swiv nou:

Piblisite


Piblisite