Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 5:14 - डोटेली नयाँ करार

14 आदम बठेइ मोशा सम्मका सब मान्सनले पाप अर्यो, रे तिनन सब मर्या जबकि तिननले आदमकी जसेरि कानुन तोडीबर पाप अरेइन। आदम एक जाना आउन्यावालाको प्रतिरुप थ्या।

Gade chapit la Kopi




रोमी 5:14
17 Referans Kwoze  

पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


हरेक मान्स एक बेर मद्दु पणन्छ। रे मर्या पछा परमेश्वरले हरेक मान्सको न्याय अद्दया हुन।


क्याकि एक जाना मान्सका पापका लाग्दा सब मान्सनमि मृत्यु आयो, तर जइले अनुग्रह रे धार्मिकताको उपहार पायो, तिननले अनन्त जीवन पाउन्या हुन रे येशू ख्रीष्टसित सासन अद्दया हुन क्याकि तिननले उनमी बिश्वास अर्या छन।


हाम जाण्नाउ कि आदमले पाप अर्या बठेइ अइल सम्म, एक बच्चा जन्माउनेइ आइमाइलाइ हुन्या पिडा जसेरि परमेश्वरले बनाया सृष्टिले कष्ट सन्नाछन।


जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।


क्याकि परमेश्वरले सृष्टि अर्या सब कुरणीले आफ्नो मुल्य हरायो, यो तिन आफइले चाइबर होइन तर परमेश्वरले यइलाइ हुनदियो। तर आसा छ।


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


हरेक मान्स मरन्छ, क्याकि हाम सब पइलो मान्स, आदमका बंस हौ। तर ख्रीष्ट सितको सम्बन्ध नजिक भया मान्सनले यिन अर्खा मान्स, ख्रीष्ट बठेइ नयाँ जीवन पाउन्या हो।


Swiv nou:

Piblisite


Piblisite