Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 4:17 - डोटेली नयाँ करार

17 पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।

Gade chapit la Kopi




रोमी 4:17
32 Referans Kwoze  

परमेश्वरले तिनन मान्सनलाइ चुन्यो जो संसारका मान्सन बठेइ नगणीया छन, जइलाइ तिननले मजाकमि उडाउनाहान, जइलाइ तिननले केइ कामका आथिन भण्नाहान, ताकि मान्सनले जाण्न सकुन कि तिनरा नजरमि जी लगइ मूल्यवान छ त्यो परमेश्वरकि निउति केइ मुल्यको आथिन।


क्याकि जसेरि पिताले मर्यालाइ उठाउनाहान रे तिननलाइ जीवन दिनाहान, तसेरि चेलो लगइ जइलाइ मन अरन्छ, तइलाइ जीवन दिन्छ।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


येशूलाइ मर्या बठेइ जिउना बनाउन्या परमेश्वरका आत्मा तमनमि बास अद्दाहान। रे जसेरि उनले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो, तसेरि उनले तमनमि बास अद्दया परमेश्वरका आत्मा बठेइ तमरा मरणशिल शरीरलाइ लगइ जिउना बनाउन्या हुन।


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


बच्चा पाउनाइ भौत बुढो भइ सक्या अब्राहाम बठेइ अग्गासका तारा जति असंख्य रे समुद्रका किनारका अनगिन्ती बालुवाका कण जति सन्तान भया।


परमेश्वर केवल यहुदि मान्सनका परमेश्वर होइन तर उन गैर-यहुदि मान्सनका परमेश्वर लगइ हुन।


तर प्रिय हो यइ एक कुरणी जन भुल, परमेश्वरकि निउति एक दिन हजार बर्ष जसो रे हजार बर्ष एक दिन जसो हुन्छ। उनलाइ एक दिन रे एक हजार बर्ष सब बराबर हुन।


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


परमेश्वर साक्षि छन, जइले सब चीजलाइ जीवन दिनाहान, येशू ख्रीष्ट लगइ साक्षि छन, जइले परीक्षामि पर्या बेला पन्तियस पिलातस हाकिमका अगाडी साहससित सत्य भण्यो।


रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।


पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


यदि अब्राहाम असल काम बठेइ धर्मि ठहरिया भया उनलाइ घमण्ड अद्द्या कारण हुनेइथ्यो, तर उइले परमेश्वरका अगाडी आफनो असल काममी घमण्ड अद्द सक्दाइन्न।


यिन कुरणी परमप्रभु भण्नाहान, जइले सृष्टिको सुरु बठेइ यिन कुरणी जाणिराइछ।’”


“हाम अब्राहामका सन्तान हउ भणि आपसमी भण्न्या जन अर। क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले यिन ढुङा बठेइ लगइ अब्राहामकिलाइ सन्तान जन्माउन सक्दाहान।”


परमेश्वरले अब्राहामलाइ भण्यो कि तेरा भौत बंस हुन्या हुन, रे सब कुरणीले भौत जातिका बा हुन सक्दाइनन भणबर धेकाया लगइ, उनले बिश्वास अरीराख्यो रे आसा अददु छाडेइन।


तिनन जन्मना हइ पइल्ली अथवा केइ निको अथवा ननिको काम अद्दा हइ पइल्ली, परमेश्वरले रिबेकालाइ भण्यो कि जेठाले कान्छाको सेवा अद्द्या हो। यो तिननले अर्या काम अन्सार भया होइन तर परमेश्वरले आफनो इच्छा अन्सार इसो अददाहान भणबर धेकाउनाइलाइ उनले इसो भण्यो।


बिश्वास बठेइ हाम बुज्जाउ कि संसार परमेश्वरको बचन बठेइ बन्यो, हामले धेक्द सक्द्या थोक बनाउनाइ परमेश्वरले नधेकिन्या कुरणी प्रयोग अर्यो।


Swiv nou:

Piblisite


Piblisite