Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 4:15 - डोटेली नयाँ करार

15 परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।

Gade chapit la Kopi




रोमी 4:15
26 Referans Kwoze  

परमेश्वरले मोशालाइ कानुन दिनाहइ पइल्ली संसारमी पाप थ्यो तर त्यो पाप गणीया थेइन क्याकि तइ बेला सम्म ताँ तोड्डाइ केइ कानुन थेइन।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।


जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”


यदि कोइ लगातार दुष्ट काम अद्दोइ रन्छ भण्या तइ मान्सले परमेश्वरको कानुन नमाण्या हुनाले दोषि हुन्छ क्याकि कानुन नमाणनु पाप हो।


यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ।


म नआया भया रे तिननलाइ नभण्या भय तिननसित पाप हुन्या थेइन तर आब त आफना पापका निउति तिननसित केइ बाहाना आथिन।


क्याकि जो मान्सनले तिन खराब कुरणी अरन्छ, परमेश्वरले तिननलाइ पक्‍का कडा दण्ड दिन्या हुन।


क्याकि सुसमाचारमि परमेश्वरले प्रकट अददाहान कि कसेरी उनले मान्सनलाइ धर्मि छन भणि घोषणा अद्द सक्दाहान, त्यो धार्मिकता जो सम्पूर्ण रुपले विश्वासइ बठेइ आउन्छ। जसेरि पबित्र धर्म सास्त्रमि लेखिरइछ, “त्यो मान्स जइलाइ परमेश्वरले बिश्वास बठेइ धर्मि बनाया छ, त्यो बाच्या हो।”


सवारको मुख बठेइ एक धारिलो तरबार आउछ जइलाइ उनले जाति-जातिलाइ हराउनाइलाइ प्रयोग अददाहान, रे उइले तिननलाइ फलामको डन्डाले सासन अद्द्या हुन। उन सर्वसक्तिमान परमेश्वरको भयानक क्रोधको अंगुरको रसको कुण्डमी अंगुरको रस थिचीबर निकाल्ल्या हुन।


Swiv nou:

Piblisite


Piblisite