7 कसइले भण्न सक्दाहान, यदि मेरा झुटले उनरो सत्यता धेकाउन्छ रे उनलाइ भौत महिमा हुन्छ भण्या तब कसेरी परमेश्वरले पापिका रुपमि मेरो न्याय अददाहान रे दण्ड दिनाहान?
होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”
येशूले तइलाइ भण्यो, “साँच्चि, म तमलाइ भण्नउ कि इसइ रात दुइ बेर भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणन्या हइ।”
परमेश्वर बठेइ ठहराया पक्का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।