रोमी 3:27 - डोटेली नयाँ करार27 हामरो धार्मिकताको घमण्ड अददाइ हामलाइ असम्भब छ। तइको त ठाउँ लगइ आथिन। रे इसो अद्द्या कारण कि छ? कि यो कानुन पालन अर्या हुनाले हो? बिलकुल होइन! यो त येशू ख्रीष्टमी भया हामरो बिश्वासको आधारमी हो। Gade chapit la |
हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।