Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 3:20 - डोटेली नयाँ करार

20 तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।

Gade chapit la Kopi




रोमी 3:20
24 Referans Kwoze  

हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


येशूमि बिश्वास अद्द्या सब मान्सन निर्दोष ठहरिबर, परमेश्वरको अगाडी निका भइरइछन, जो छुटकारा मोशाको कानुन बठेइ तमरा निउति सम्भब थेइन।


तबइकिलाइ हाम जणनाउ कि मोशाको कानुन पालना अरिबर होइन तर येशू ख्रीष्टमी बिश्वास बठेइ मान्तर हाम परमेश्वरसित धर्मि बनाइया छौ।


क्याकि म बुज्जउ कि मोशाको कानुन पालन अरिबर म धर्मि ठहरिन सक्दइन। तबइकिलाइ म सम्झनउ कि म कानुनकिलाइ मर्या छु ताकि म परमेश्वरका निउति जिउन सकु।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


यो कसेरी सम्भब छ? क्याकि तिननले बिश्वास बठेइ होइन तर असल काम अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्यो रे धर्मि हुन सकेइन। तिनन ठेस लाग्द्या ढुङामि ठोकिबर लोटिरइछन।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


तमन जो कानुन पालन अरिबर धर्मि ठहरिन चाहन्छौ, तइले ख्रीष्ट सितको सम्बन्धलाइ तोड्या छ, रे तइले परमेश्वरको अनुग्रह स्वीकार अददाइ इन्कार अरन्छ।


परमेश्वरले मोशालाइ कानुन दिनाहइ पइल्ली संसारमी पाप थ्यो तर त्यो पाप गणीया थेइन क्याकि तइ बेला सम्म ताँ तोड्डाइ केइ कानुन थेइन।


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


रे पापले यो आज्ञा प्रयोग अरिबर मलाइ ठग्यो, रे तसइ आज्ञा बठेइ मलाइ परमेश्वर बठेइ अलग बनायो।


मृत्युको कारण पाप हो, रे मान्सनले पाप अर्यो भण्या दण्ड लगइ पाउनु पणन्छ, क्याकि मान्सनले मोशाको कानुनलाइ तोड्या छन।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


Swiv nou:

Piblisite


Piblisite