17 तिननलाइ था छइन कि कसेरी सान्तिपुर्ण जीवन बिताउन्या हो।
तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।
अनारामि रे मृत्युको छायामि बस्स्यालाइ ज्योति दिनाइलाइ, रे यो उज्यालाले हामलाइ बाटो धेकाउन्या हो जइले हामलाइ परमेश्वरसित सान्ति दिन्छ।”
क्याकि अनन्त जीवनमी पुगाउन्या साँणो ढोका हुन्छ रे बाटो असजि हुन्छ, रे तइ पाउन्या थोक्काइ मान्सन हुनाहान।”
जाँ गया लगइ तिननले ननिको कुरणी रे कष्ट ल्याउनाहान।
तिननमि परमेश्वरको डर आथिन आथि।