13 तिनरा बोली खुला चिहान बठेइ आउन्या गन्ध जसो ननिको छ। तिनरा जिबड़ा झुटले भरिया छ। तिनरा सब्द स्यापका बीस जसा छन जइले हानि रे मृत्यु ल्याउन्छ।
होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”
तिनन सब परमेश्वर बठेइ टाडा भया छन, तिनन सब परमेश्वरकीलाइ बेकामका भया छन। कसइले असल अद्दइन असल अद्दया एक जानो लगइ आथिन,