Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 2:13 - डोटेली नयाँ करार

13 मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।

Gade chapit la Kopi




रोमी 2:13
29 Referans Kwoze  

तमन जो मेरा प्यारा बालक जसाइ छौ, कसइ मान्सले तमनलाइ छल्ल जनपाओस। जइ मान्सले परमेश्वरका नजरमि ठीक काम अरन्छ, तिनन ख्रीष्ट जसाइ परमेश्वरका नजरमि असल छन।


म यो भणनउ, तुइले कानुन पालना अरेले मान्तर तेरो खतना भया मुल्य हुन्छ। तर यदि तुइले कानुन पालना अरेइनि भण्या, तु खतना भया यहुदि मान्सन भया लगइ खतना नभया गैर-यहुदि मान्स जसोइ हइ।


हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


जब मोशाले कानुन पालन अरिबर मान्सन परमेश्वर बठेइ कसेरी धर्मि बनाइनाहान भणन्या बारेमि लेख्याथ्यो, उनले भण्यो, “कानुनमी आधारित भया धार्मिकता पालना अद्द्या मान्स तसइ बठेइ बाँचन्छ।”


तर उनले तिननलाइ भण्यो, “मेरी इजा रे मेरा भाइन तिनइ हुन जइले परमेश्वरको बचन सुणन्छ रे तइ पालन अरन्छ।”


क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।


येशूमि बिश्वास अद्द्या सब मान्सन निर्दोष ठहरिबर, परमेश्वरको अगाडी निका भइरइछन, जो छुटकारा मोशाको कानुन बठेइ तमरा निउति सम्भब थेइन।


म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”


तमन जो कानुन पालन अरिबर धर्मि ठहरिन चाहन्छौ, तइले ख्रीष्ट सितको सम्बन्धलाइ तोड्या छ, रे तइले परमेश्वरको अनुग्रह स्वीकार अददाइ इन्कार अरन्छ।


क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


आब तमनले यिन कुरणी जाण्या हुनाले इसोइ अर, ताकि तमन धन्यका हुन सक।”


क्याकि मेरा चेतनाले मलाइ केइ कुरणीमि दोषि बनाउनइन, तर तइले मलाइ निर्दोष साबित अद्दैन। मेरो न्याय अद्द्या त प्रभुइ हुन।


पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।


Swiv nou:

Piblisite


Piblisite