Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 2:12 - डोटेली नयाँ करार

12 गैर-यहुदि मान्सन जइसित मोशाको कानुन आथिन रे पाप अर्या छन, तिननले मोशाको कानुन बिना परमेश्वर बठेइ दण्ड पाउन्या हुन, रे यहुदि मान्सन जइसित मोशाको कानुन छ रे पाप अर्या छन तिननले मोशाको कानुन अन्सार परमेश्वर बठेइ दण्ड पाउन्या हुन।

Gade chapit la Kopi




रोमी 2:12
23 Referans Kwoze  

तसेरि जब म गैर-यहुदि मान्सनसित काम अद्दाथ्या तब मइले गैर-यहुदि मान्सनलाइ ख्रीष्टमी ल्याउनाइ तिनरि जसेरि जीवन बिताया जइले यहुदि कानुन पालन अद्दइन। यइको मतलब यो होइन कि मइले परमेश्वरका कानुन माणनइन, क्याकि म सदाइ ख्रीष्टको कानुन पालन अद्दउ।


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


यिसा काम अद्द्या मृत्युका योग्य हुनाहान भण्न्या परमेश्वरको धार्मिक-बिधान जाँण्ना जाँण्नाइ लगइ तिनन यिन काम मान्तर अद्दाइन्न, तर औरलाइ उत्साह दिन्या मान्सनसित लगइ पुरा सहमत हुनाहान।


तर म तमनलाइ भण्नउ, परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सदोम सहरलाइ दिन्या दण्ड कम हुन्या हो।


क्याकि जो कसइले सम्पूर्ण कानुन पालन अरन्छ तर एक आज्ञा मान्तर माणनइन भण्या बाकि सब कानुन तोड्यामि त्यो दोषि ठहरियाको हुन्छ।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


तर म तमनलाइ भणनउ परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सिदोन सहरलाइ दिन्या दण्ड कम हुन्या हो।


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


येशूले जबाफ दियो, “यदि तमलाइ परमेश्वर बठेइ नदिया भया ममि तमरो केइ अधिकार हुनेइ थेइन। तबइकिलाइ मलाइ तमरा हातमि सुम्पिदिन्या मान्सन आजी बड्ता पापको दोषि हुन्या हुन।”


परमेश्वर बठेइ ठहराया पक्‍का उद्देश्य रे पइल्लिको ज्ञान अन्सार उनलाइ तमरा हातमि सुम्पिदियो। तमनले उनलाइ अधर्मि मान्सनको सायताले क्रुसमि किला ठोकिबर मार्या।


Swiv nou:

Piblisite


Piblisite