प्रेम कि हो भणि इसइ बठेइ जाण्नाउ कि येशू ख्रीष्टले हामरा निउति आफ्नो प्राण दियो, तबइकिलाइ हामले लगइ आफना और बिश्वासि भाइनका निउति आफ्नो प्राण दिनु पणन्छ।
क्याकि तिन ख्रीष्टको कामका निउति आफ्नो प्राण संकटमि हालिबर झण्न्नइले मरिगइथ्यो, ताकि तमन दुर भया हुनाले सहयोग अद्द नसक्या बेला, तइले मलाइ सहयोग अद्द सकउ।
मइले तमनलाइ भण्नार्या कुरणीको निचोड यो हो, कि परमेश्वरले हरेकलाइ उनरा मान्सन हुनाइ बोलाया सुण्या बेला, प्रभुले तिननलाइ दिया तिनरो स्तर अनसार तइ अवस्थामी तिनरो दिन दिनको जीवन जिउनु पणन्छ। यो नियम मइले सबइ मण्डलिमि सिकाया।
यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,
तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।