जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,
गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।
तब पत्रुस उठीबर तिननसित गया। ताँ पुग्या पछा तिननले तिनलाइ घरको मल्ला कोठामी लैय्या। बिधवान सब तइका नजिकै कल्लिबर रुन पसिन, रे तिन जिउना हुनज्या डोरकासले बनाया पोसाक रे और लत्ता धेकायो।
योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि।
रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”