7 तबइकिलाइ ख्रीष्टले तमनलाइ स्वीकार अर्या जसेइ एक-अर्खालाइ स्वीकार अर, तमनले यिसो अर ताकि मान्सनले परमेश्वरको महिमाको अद्द सक्द्या हुन।
तमनलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ, रे मलाइ स्वागत अद्द्याले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।
एक नयाँ आज्ञा म तमनलाइ दिनउ कि तमनले एक अर्खालाइ प्रेम अर। मइले तमनलाइ जसो प्रेम अर्या छु, तमनले लगइ एक अर्खालाइ तसोइ प्रेम अर।
हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।
म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।
रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”
“मेरा नाउँमि यिसा नानो बालकलाइ स्वागत अद्द्याले मलाइ स्वागत अरन्छ रे मलाइ स्वागत अद्द्याले मलाइ होइन, मलाइ पठाउन्यालाइ स्वागत अरन्छ।”
“यइ मान्सले त पापीनलाइ ग्रहण अरन्छ, रे तिननसित खानपिन अरन्छ” भणि फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला गनगन अद्द पस्या।
हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।
रे गैर-यहुदि मान्सन लगइ परमेश्वरको कृपाकिलाइ परमेश्वरको महिमा अरुन। जसोकि पबित्र शास्त्रामि लेखिरइछ, “तबइकिलाइ गैर-यहुदि मान्सनका बिचमि म तमरो प्रसंसा अद्दउ, रे तमरा नाउँको भजन गाउन्या हु।”
पिताले मलाइ जति जाना दिनाहान तिन सब मेरा वाँ आउनाहान, जो मेरा वाँ आउनाहान उनलाइ म कसइ रितिले इन्कार अद्द्या आथिन।
एकले-अर्खालाइ सहन्या अर, कसइ मान्सका बिरुद्दमि केइ दोषको कारण छ भण्या एक-अर्खालाइ क्षमा अद्द्या अर। जसेरि प्रभुले तमनलाइ क्षमा अर्याछ, तसेरि तमनले लगइ क्षमा अददु पणन्छ।