Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 14:8 - डोटेली नयाँ करार

8 यदि हाम बाँच्चाउ भण्या प्रभुका निउति बाँच्चाउ, रे मद्दाउ भण्या प्रभुका निउति मद्दाउ। हाम बाँच्चाउ अथवा मरु, हाम प्रभुइका हु।

Gade chapit la Kopi




रोमी 14:8
13 Referans Kwoze  

मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


प्रभु येशू हामरि निउति मर्या ताकि हाम बाचु अथवा मरु, जब उन फर्कि आउन्याहुन तब हाम उनसित सदाइकिलाइ जिउन सकउ।


तर हरेक क्रम अन्सार मर्या बठेइ जिउना हुन: पइल्ली ख्रीष्ट मर्या बठेइ जिउना भया, ख्रीष्ट फर्कि आया पछा, उनसित निजिकको सम्बन्ध भया मान्सन मर्या बठेइ जिउना हुन्या हुन।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


क्याकि तिन ख्रीष्टको कामका निउति आफ्नो प्राण संकटमि हालिबर झण्न्नइले मरिगइथ्यो, ताकि तमन दुर भया हुनाले सहयोग अद्द नसक्या बेला, तइले मलाइ सहयोग अद्द सकउ।


“हाम जाण्न्नाउ कि राजा दाउदले आफ्ना बारेमि भण्या थेइन, क्याकि परमेश्वरको उद्देश्य अन्सार सेवा अरिबर मर्या पछा उनरा पिता पुर्खानसित राजा दाउद गाणिया, रे उनरो शरीर कुइबर गयो।


येशूले यो कुरणी यइ उइले भण्यो कि पत्रुस कसेरी मद्या छ रे परमेश्वरको महिमा अद्द्या छ। तइ पछा येशूले भण्यो, “शिष्य हुनाइलाइ मेरा पछा लाग।”


रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन! क्याकि सब चिज उनराइ निउति जिउना छन।


Swiv nou:

Piblisite


Piblisite