Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 12:8 - डोटेली नयाँ करार

8 उत्साह दिन्याले उत्साह दिन्या काममी, दान दिन्या बरदान भयाले उद्दार-चित्तले दान दिन्या काममी, अगुवा हुन्या बरदान भयाले गम्भीर भइबर अगुवाइ अद्द्या काममी, दयाको काम अद्द्याले खुसीसित तइ काम अरउ।

Gade chapit la Kopi




रोमी 12:8
57 Referans Kwoze  

रे हरेक मान्सले आफना मनमि संकल्प अर्या अनसार देओस इच्छा नभइ होइन न त करकापमि पणिबर। क्याकि खुसीसित दिन्यालाइ परमेश्वर प्रेम अद्दाहान।


कोइलगइ मण्डलिको अगुवा जइले आफ्नो काम निक्केरि अरन्छ, तइलाइ उचित आदर रे पर्याप्त पैसा पाउन्या सम्जीनु पणन्छ, बिसेस अरि तिनन जइले परमेश्वरको सन्देश सिकाउनाइ रे प्रचार अद्दाइ कडा मेहनत अद्दाहान।


ख्रीष्टको यो मण्डलिमि, परमेश्वरले हामलाइ फरक फरक किसिमका काम अददाइ दिया छ: पइलो, उनले केइ मान्सनलाइ येशू ख्रीष्टका छान्या शिष्या हुनाइ, दोसरो अगमबक्तान, जइले उनरो बचन बोलन्छ, तेसरो शिक्षक। तइ पछा उनले केइ मान्सनलाइ अचम्मका काम अद्द्या अधिकार दियो। तइ पछा उनले केइ मान्सनलाइ निको पाड्डया अधिकार दियो, केइ मान्सनलाइ उनले औरलाइ सहयोग अद्द्या बरदान दियो, कसइलाइ अगुवान हुन्या, रे कसइलाइ पबित्र आत्मा बठेइ फरक फरक भासा बोल्लया बरदान दिया छ।


तमरा अगुवाको आज्ञा पालना अर, रे तिनरा अधिनमी बस। क्याकि तिनरो काम तमरो आत्माको पहरा दिनु हो। तिननले तमरा बारेमि परमेश्वरलाइ लेखा दिनु पड्डया हो। तिनरो आज्ञापालन अर ताकि यइ काम तिननले आनन्दसित अरुन। उदास भइबर होइन, तब तमनले केइ फाइदा पाउन्या होइनु।


यहूदा रे सिलास आफइ लगइ अगमबक्ता भया हुनाले बिश्वासि भाइनलाइ भौत बचन बठेइ उत्साह दिइबर तिननलाइ तकड़ा बनायो।


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


तमरा सब अगुवान रे सब परमेश्वरका मान्सनलाइ अबिबादन दिय। इटालिया प्रदेस बठेइ आया बिश्वासीनले तमनलाइ अबिबादन पठाइराइछन।


बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।


आफना अगुवाको सम्जना राख, जइले परमेश्वरको बचन तमनलाइ सुणायो। कसेरी तिननले आफ्नो जीवन बितायो रे मृत्यु सम्मलगइ बिश्वासयोग्य रया, रे तसोइ बिश्वास धेका जसो बिश्वास परमेश्वरमि तिननले धेकायाथ्यो।


हाम मध्ये कति जाना संगतिमि नजान्या बानि भया जसोइ हाम तसो जन अरौ। तर हामले एक-अर्खालाइ उत्साह रे चेतावनी दिनु पणन्छ, खास अरिबर अइल जब प्रभुको फर्कि आउन्या दिन नजिक आउनाछ।


क्याकि यदि तमन और मान्सनलाइ दान दिन चाहन्छौ भण्या तमनसित भया अनसारको दानइ ग्रहणयोग्य हुन्छ, नभया ए अनसार होइन।


तर अगमबाणी बोल्या हरेकले मान्ससित बोलन्छ। तिनरा आत्मिकि उन्नति, उत्साह रे सान्त्वनाकि निउति बोलन्छ।


तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।


तइ प्रदेशमि गइबर तिननलाइ भौत उत्साह दिया पछा तिन ग्रीस प्रदेशमि गया, जइलाइ अखैया प्रदेस लगइ भणिन्छ।


म ताँ नआउन्ज्या सम्म बिश्वासीनकिलाइ पबित्र सास्त्र ठुलो स्वरमि पड्डाइ, उत्साह दिनाइ रे पबित्र सास्त्रको अर्थ सिकाउनाइलाइ समय दिय।


तबइकिलाइ स्नेहसित तमरो चाहाना अरिबर हाम परमेश्वरको सुसमाचार मान्तर होइन, तर हामरो प्राण समेत तमनलाइ दिन तयार थ्या, क्याकि तमन हामरि निउति अति प्यारा भयाथ्या।


क्याकि हामरो उपदेस धोका अथवा बिसेस अरिबर नैतिक असुद्दता बठेइ आया होइन, न त यो छलकपटले आया हो।


दास हो, तमनले आफ्ना संसारका मालिकले भण्या सब कुरणी माण रे मालिकलाइ आँखाका अगाडी मान्तर असल काम अरिबर खुशी बनाउन्या होइन, बरु तिननले नधेक्या बेला लगइ इमानदार भइबर प्रभुसित डराइबर असल काम अद्द्या अर।


नौकर हो, डराइबर सम्मानसित तमनले ख्रीष्टलाइ अर्या जसेइ यइ संसारका तमनका मालिकको आज्ञापालन अर।


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


यइ दिन्या सेवाले तमन सत्य हौ भणबर प्रमाणित अरिबर भौत मान्सन परमेश्वरको प्रसंसा अददाहान, क्याकि तमन ख्रीष्टको सुसमाचार सत्य हो भणबर बिश्वास अरन्छौ रे तमन गरिब बिश्वासिनलाइ रे और बिश्वासिनलाइ उदारतासित दिबर यइलाइ पालना अरन्छौ।


तमन सब तरिका बठेइ आशिषित हुन्या हौ, रे तमन सदाइ उदारताले दिनाइ सक्षम छौ। रे जब हाम तमरो उदारताले दिया उपहार आवश्यकतामि पण्यालाइ दिनाउ, तिनन मान्सन परमेश्वरलाइ धन्यबाद चढाउन्या हुन।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


तबइकिलाइ लगइ तमन कर तिरन्छौ। क्याकि सासक परमेश्वरका सेवक हुन, तिनन आफ्नो काम पुरा अददाइ आफलाइ समर्पित अददाहान।


परमेश्वरका मान्सनका खाँचोमी सहयोग अर, पाउनाको सत्कार अरि राख।


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


तब प्रभुको शिक्षामि भया सक्ति धेकबर ठुला हाकिम अचम्म पड्या रे उनले प्रभु येशूमि बिश्वास अर्यो।


आब साइप्रस टापुको लेवि कुलका योसेफ, जइलाइ येशू ख्रीष्टका छान्या शिष्याले “बारनाबास” भणि नाउँ राखराइथ्यो (जइको अर्थ उत्साहको चेलो),


तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


तिननलाइ निका काम अद्दाइलाइ, रे खाचोमी भयालाइ उदारतासित दिनाइ, रे बिना करकाप आफसित भया चिज बाणनाइ निउति भण।


Swiv nou:

Piblisite


Piblisite