Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 12:1 - डोटेली नयाँ करार

1 तबइकिलाइ बिश्वासि भाइन हो, हामरि निउति परमेश्वरको ठुलो कृपाका लाग्दा म तमनलाइ अनुरोध अद्दउ, कि तमन आफना जिवनलाइ पबित्र रे परमेश्वरलाइ ग्रहणयोग्य जिउनो बलिका रुपमि अर्पण अर। परमेश्वरलाइ आराधना अद्द्या सत्य तरिका तेइ हो।

Gade chapit la Kopi




रोमी 12:1
49 Referans Kwoze  

आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


म दिनदिनका जीवन बठेइ उदाहरण दिनउ जसेरि एक बेर तमनले आफ्ना शरीरका अंगलाइ अशुद्द्ता रे दुष्ट कामकीलाइ समर्पण अर्या, तसेरि आब आफ्ना शरीरका अंगलाइ पबित्र हुनाइ रे धार्मिक जीवन जिउनाइ समर्पण अर।


यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


तबइकिलाइ मइले प्रभुको सेवा अर्या हुनाले म झेलमि छु तमनलाइ बिन्ति अद्दउ, कि परमेश्वरले तमनलाइ आफ्नो सन्तान हुनाइलाइ बोलाया त्यो बोलावट अनसार आफ्नो जीवन बिता।


हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ।


तबइकिलाइ हाम हरेस खानाइन। हामरो शरीर बिस्तारइ मद्दोइ गया लगइ हामरो आत्मा भण्या दिन-दिनइ नयाँ हुनोइ जान्छ।


निष्कर्ष यो हो कि बिश्वासि भाइन हो, प्रभु येशूमि हाम तमनलाइ आग्रहपुर्वक बिन्ति अद्दाउ रे माग्दाउ कि परमेश्वरलाइ भौत खुशी बनाउन्या जीवन बिता, जसेरि हामले तमनलाइ सिकायाछौ। तमनले पइल्ली बठेइ इसेरि जीवन बितायाछौ, रे हामले तमनलाइ झिक बड्ता अददाइ उत्साह दिनाउ।


तबइकिलाइ हाम ख्रीष्टका राजदुत हौ, रे परमेश्वरले मान्सनलाइ हाम बठेइ उनरो सन्देश स्वीकार अददाइ बिन्ति अरिदिया छ। ख्रीष्टइका पक्षमि हाम तमनलाइ बिन्ति अददाउ, कि तमन परमेश्वरसित मिलापमी आस।


परमेश्वरलाइ खुशी बनाउन्यइ कुरणी सिक्द्या कोशिस अर।


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


बिश्वासि भाइन हो, हामरा प्रभु येशू ख्रीष्टका नाउँमि म तमनलाइ बिन्ति अद्दउ कि तमन एक दोसरा सित सहमत होउ, ताकि तमरा बिचमि केइलगइ फुट जन होउ। बरु तमन एकइ मन एकइ बिचारका होउ।


अथवा परमेश्वरको कृपाले तुलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्काउन्छ भण्न्या था नपाइबर, कि तु उनरो दया, सहनशिलता रे धैर्यको प्रसस्ततालाइ तुच्छ माणन्छइ?


तर यदि तमन गलत काम अरिबर कुटाइ खान्छौ भण्या, तमरो सजायमि धैर्य हुनु केइ प्रसंसाको कारण आथिन। तर यदि तमनले राम्रो कामकी निउति दु:ख भोगन्छौ भण्या, रे तमन धैर्य हुन्छौ भण्या, तब परमेश्वर प्रसन्न हुनाहान।


मइले जो पाउनु हो तइ भण्न्ना बड्ता पाइराइछु। मइले इपाफ्रोडिटस बठेइ तमनले पठाया उपहार पाया। तमनले पठाया उपहार मेरा निउति पुजारिले परमेश्वरलाइ चडाया मिठो बास आउन्या भेटी रे बलिदान जसोइ हो। जो परमेश्वरलाइ भौत खुशी पडद्या रे ग्रहणयोग्य छ।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


बिश्वासि भाइन हो, प्रभु येशू ख्रीष्टमी भया हामरा बिश्वासका लाग्दा रे पबित्र आत्माले हामलाइ दिया प्रेमका लाग्दा, म बिन्ति अद्दउ कि परमेश्वरलाइ मेरी निउति मसित उत्कट भइबर प्रार्थना अर।


कि म गैर-यहुदि मान्सनकि निउति येशू ख्रीष्टको सेवक हुन सकु। मइले उनरो सुसमाचार प्रचार अरिबर परमेश्वरको पुजारि को काम अर्या, ताकि गैर-यहुदि मान्सनलाइ भेटिका रुपमि परमेश्वरले स्वीकार अद्द सकुन, जो भेटी पबित्र आत्माले पबित्र बनाया छन।


मेरो उत्कट इच्छा रे आसा यो हो कि म लाजमि पड्या आथिन। तर पइल्ली मइले साहससित ख्रीष्टका बारेमि प्रचार अर्या जसोइ प्रचार अद्द सक्द्या हु। म बाचु अथवा मरु, म मेरो सारा अस्तित्वले ख्रीष्टलाइ लगातार आदर दिन्या हु।


यिसा प्रार्थना ठीक हुन, रे परमेश्वर हामरा मुक्तिदातालाइ ग्रहणयोग्य छन।


बिश्वासि भाइन हो, हाम तमनलाइ बिन्ति अद्दाउ कि प्रभुमि तमरा अगुवालाइ आदर अर, जो तमरा बिचमि कडा परिश्रम अद्याहान, रे जइले तमनलाइ आत्मिक कुरणीमि सल्लाह दिनाहान।


तबइकिलाइ म तुलाइ भण्नउ, यइका भौत पाप जो यइले अरेइथि, तिन क्षमा होइरइछन, क्याकि यइ आइमाइले भौत प्रेम धेकाइराइछ। तर जइलाइ थोक्काइ क्षमा अरिन्छ, तइले थोक्काइ प्रेम अरन्छ।”


बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।


कसइ बिधवाका चेला-चेली रे नाति-नतिना छन भण्या तिननले सब भण्ना पइल्ली आफनी परिबारको हेरचाह अरिबर परमेश्वरका सन्तानकि जसेरि जीवन बिताउनु पणन्छ, रे तिनरा इजा-बा अथवा बज्या-बजेइको हेरचाह अरिबर गुण तीददु पणन्छ। क्याकि परमेश्वरलाइ इसोइ मन पणन्छ।


माकेडोनिया प्रदेसमि भया आफ्ना भाइनलाइ तमनले पइल्ली आफ्नो प्रेम धेकायाछौ। तर बिश्वासिन हो, झिक बड्ता तसोइ अद्दाइ जा भणि हाम तमनलाइ बिन्ति अददाउ।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


तबइकिलाइ परमेश्वरका कृपा बठेइ हामसित परमेश्वरको बचन प्रचार अद्द्या सेवा भया हुनाले हाम हरेस खानाइन।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


म ओनेसिमसको निउति बिन्ति अद्दउ जो मेरो चेलो जसोइ छ। म याँ झेलमि हुनज्या बिश्वासमि म उइको बा बन्या।


Swiv nou:

Piblisite


Piblisite