Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 11:7 - डोटेली नयाँ करार

7 तबइकिलाइ यो भण्याथ्यो:, इस्राएल देशका मान्सन परमेश्वरसित धर्मि हुन खोज्या लगइ तिनन सफल भयइन तर परमेश्वरले चुन्या मान्सन उनसित धर्मि ठहरिया। और बच्या मान्सनका हृदय परमेश्वरले कठोर बनायो रे तिननले परमेश्वरकि कुरणी सुणन अस्वीकार अर्यो।

Gade chapit la Kopi




रोमी 11:7
25 Referans Kwoze  

रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


तबइकिलाइ उनले इच्छा अर्यालाइ उनले कृपा अद्दाहान, रे उनले इच्छा अर्या हृदयलाइ उनले कठोर पाड्डया हुन।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


तसेरि अइलका समयमि लगइ परमेश्वरको अनुग्रहका लाग्दा यिन यहुदि मान्सनको नानो भाग बिश्वासि छन जइलाइ परमेश्वरले आफ्नो सत्य मान्सनका रुपमि छान्या छ।


बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु।


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


जी भया लगइ! महत्वपूर्ण कुरणी यो हो कि हर किसिमले झुटा किसिमले होस अथवा सत्यमी ख्रीष्टका बारेमि सुसमाचार प्रचार अरिया छ, रे इसइमि म खुशी छु।


म यो भण्नारइन कि मुर्तिलाइ चडाइया बलिको भौत मुल्य छ, रे तइ मुर्तिको भौत महत्त्व छ।


क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।


क्याकि हाम कानुनको अधिनमी आथिन, तर परमेश्वरका अनुग्रहका अधिनमी छौ, तबइकिलाइ हामले पाप अद्द्या पड्डइन।


तसो भया कि हाम यहुदि मान्सन गैर-यहुदि मान्सन भण्ना असल छौ? अवश्य आथिन, क्याकि सब मान्स, यहुदि मान्सन रे गैर-यहुदि मान्सन दुएइ पापका सक्तिका अधिनमी छन भणि मइले दोस लाइसक्याछु।


“उनले तिनरा आँखा बन्द अरिराइछ, ताकि तिननले नाधेकुन रे तिनरा मन कठोर बनाइ दिराइछ, ताँ कि तिनन नबुजुन, नतित तिनन फर्कन्या हुन रे मइले तिननलाइ निको बनाउनु पणन्छ।”


“परमेश्वरको राज्यमि साँणा ढोका बठेइ पस्सु असजि छ, क्याकि म तमनलाइ भण्नउ, भौत मान्सन पस्स खोज्जयाहुन, तर पस्स सक्द्या आथिन्न।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


तमनलाइ थाइछ, पछा बठेइ उइले आफ्ना बा बठेइ आशिस पाउन खोज्यो तर त्यो पायइन। आँउस बगाइबर तइ आशिस चाया लगइ उइले अर्या कुरणीलाइ बदल्ल केइलगइ अद्द सकेइन।


रे जबकि तिननले पाँच हजार मान्सनलाइ खाना ख्वाउन्या बेला तिननले येशूको सक्ति धेक्या थ्या, रे तिननले साँच्चि अइल सम्म बुज्ज सक्या थेइन कि जो तिननले धेक्यो तइको अर्थ कि थ्यो।


क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।


Swiv nou:

Piblisite


Piblisite