तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।
परमेश्वरले सब चिज सृष्टि अर्यो रे सब चिज उनराइ हुन। तबइकिलाइ भौत मान्सनलाइ उनरो महिमामि सहभागी हुनाइ लइजानाकि निउति परमेश्वरले निर्णय अर्यो कि मुक्तिका संस्थापक प्रभु येशूलाइ दु:ख-भोग बठेइ सिद्द पाड्ड ठीक छ, क्याकि येशूइ हुन जइले मुक्ति दिनाहान।
उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।
उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।
तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।
रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।
सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।
उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।
रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।