Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 11:33 - डोटेली नयाँ करार

33 आहा! परमेश्वरको अनुग्रह भौत महान छ रे बुद्दि रे ज्ञान कति गइलो! उनरा निर्णय कसइले ब्याख्या अद्द सक्दइन, रे उनरा तरिका कसइले बुज्ज सक्दइन।

Gade chapit la Kopi




रोमी 11:33
38 Referans Kwoze  

अथवा परमेश्वरको कृपाले तुलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्काउन्छ भण्न्या था नपाइबर, कि तु उनरो दया, सहनशिलता रे धैर्यको प्रसस्ततालाइ तुच्छ माणन्छइ?


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


ख्रीष्टको रगत बठेइ हामलाइ छुटकारा दियो। त्यो भण्या परमेश्वरले हामरो पापको क्षमा अर्या हो। परमेश्वरको अनुग्रह भौत महान छ जो उनले हामलाइ प्रसस्त दिया छ।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।


म प्रार्थना अद्दउ, कि उनले आफ्नो महिमाको सम्पति बठेइ तमनलाइ केइ उपहार देउन रे उनरो आत्माले तमनलाइ सक्ति दिउन, ताकि तमरा हृदय बलिया होउन।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


रे परमेश्वरका सब मान्सनसित रे तमनसित लगइ यो बुज्ज्या सक्ति हुन्या हो कि ख्रीष्टले हामलाइ बयान अद्द सक्द्या भण्ना बड्ता प्रेम अददाहान।


तर परमेश्वरले यिन कुरणी आफ्नो पबित्र आत्मा बठेइ हाम, छान्या मान्सनलाइ प्रकट अरिराइछ। क्याकि पबित्र आत्माले नजाण्या कुरणी केइलगइ आथिन। इति सम्मकि परमेश्वरका गइला बिचार लगइ उनले निक्केरि जाण्नाहान।


Swiv nou:

Piblisite


Piblisite