Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 11:30 - डोटेली नयाँ करार

30 क्याकि जसेरि तमन लगइ एक बेर परमेश्वरको आज्ञापालन नअद्द्या थ्या, तर आब इस्राएल देशका मान्सनका अनाज्ञाकारिताका लाग्दा तमनले कृपा पाइराइछौ।

Gade chapit la Kopi




रोमी 11:30
14 Referans Kwoze  

ख्रीष्टमी बिश्वास अददाहइ पइल्ली तमनले लगइ खराब कुरणीमि जीवन बितायाथ्या, रे यिसाइ काम अरन्थ्या।


कन्याका बारेमि प्रभुको आज्ञा मसित केइ आथिन। तर प्रभुले उनरो कृपामि मलाइ बुद्दि दिया छन, जइमि भरोसा अद्द सकिन्छ रे म मेरो सल्लाह दिनउ।


तबइकिलाइ परमेश्वरका कृपा बठेइ हामसित परमेश्वरको बचन प्रचार अद्द्या सेवा भया हुनाले हाम हरेस खानाइन।


तमनलाइ कृपा धेकाया हुनाले इस्राएल देशका मान्सनले लगइ कृपा पाउन भणि तिनन अइल आनआज्ञाकारी होइरइछन।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


मेरो चेलो तिमोथी, म तुलाइ यिन आदेस दिन्नाछु: मइले तिन कुरणी तुलाइ याद अददाइ भण्या जो पइल्ली अगमबक्ताले तेरा बारेमि भण्याथ्यो। ताकि तुइले तिन सब्द झुटा शिक्षकका बिरुद्दमि असल लडाइ लड्ड सक।।


क्याकि परमेश्वरले उपहार रे बोलावटका बारेमि आफ्नो मन कभइ बदेल्लाइन।


रे गैर-यहुदि मान्सन लगइ परमेश्वरको कृपाकिलाइ परमेश्वरको महिमा अरुन। जसोकि पबित्र शास्त्रामि लेखिरइछ, “तबइकिलाइ गैर-यहुदि मान्सनका बिचमि म तमरो प्रसंसा अद्दउ, रे तमरा नाउँको भजन गाउन्या हु।”


जब परमेश्वरले कसम खाइबर यो घोषणा अर्यो कि तमन मइले दिन्या बिश्रामका ठाउँमि पस्स पाउन्या आथिनु, उनले तिन मान्सनका बारेमि भण्नाथ्या, जइले उनरो आज्ञापालन अद्द बठेइ इन्कार अर्याथ्यो।


Swiv nou:

Piblisite


Piblisite