Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 11:28 - डोटेली नयाँ करार

28 यहुदि मान्सन परमेश्वरका सत्तुर हुन, क्याकि तिनन सुसमाचारमि बिश्वास अद्द चाहान थेइन, रे तइले तमरो फाइदा भयो। तर परमेश्वरले तिननलाइ प्रेम अददाहान क्याकि उन आफइले तिननलाइ चुन्यो, जसेरि उनले तिनरा पुर्खालाइ बाचा अर्याथ्यो।

Gade chapit la Kopi




रोमी 11:28
24 Referans Kwoze  

तबइकिलाइ यो भण्याथ्यो:, इस्राएल देशका मान्सन परमेश्वरसित धर्मि हुन खोज्या लगइ तिनन सफल भयइन तर परमेश्वरले चुन्या मान्सन उनसित धर्मि ठहरिया। और बच्या मान्सनका हृदय परमेश्वरले कठोर बनायो रे तिननले परमेश्वरकि कुरणी सुणन अस्वीकार अर्यो।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।


आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


क्याकि जसेरि तमन लगइ एक बेर परमेश्वरको आज्ञापालन नअद्द्या थ्या, तर आब इस्राएल देशका मान्सनका अनाज्ञाकारिताका लाग्दा तमनले कृपा पाइराइछौ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”


तर बिश्वास नअद्द्या यहुदि मान्सनले गैर-यहुदि मान्सनलाइ उर्यायो रे तिननले बिश्वासि भाइनको बिरोध अर्यो।


उनले हामरा पुर्खासित अर्याको आफ्नो बाचा याद अर्या छ रे आफना सेवक, इस्राएल देशका मान्सनलाइ सहयोग अद्दाइ आया छन।


Swiv nou:

Piblisite


Piblisite