Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 11:14 - डोटेली नयाँ करार

14 यइ आसामि कि मेरा आफनाइ यहुदि मान्सनलाइ डाहि बनाउन सकु, ताकि तिननमि हइ कसइलाइ बचाउन सकु।

Gade chapit la Kopi




रोमी 11:14
19 Referans Kwoze  

स्वानिले यो याद अददु पणन्छ, कि तमरा बैकान तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ, रे बैकानले यो याद अददु पणन्छ, कि तमरि स्वानिले तमरा लाग्दा बिश्वासमि आया हुनु पणन्छ।


तमनले जी सिकाउनछौ रे अरन्छौ तइका बारेमि होशियार बस। यिन कुरणीमि स्थिर रया भण्या परमेश्वरले तमन बठेइ तमन आफइलाइ रे तमनलाइ सुण्न्यालाइ न्याय बठेइ बचाउन्या हुन।


उनले हामलाइ हामरा पापका दण्ड बठेइ बचायो, हाम आफइले अर्या धार्मिकताका काम बठेइ होइन तर उन दयालु भया हुनाले, उनले हामलाइ पबित्र आत्मा दिइबर बचायो, जइले हामरा पाप धोयो, एक नयाँ जीवन दियो रे ब्यबहार अद्द्या नयाँ तरिका दियो।


तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।


उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


तमनले यो जाण्नु पणन्छ कि, जइले तइ पापीलाइ तइका पाप बठेइ फर्किनाइलाइ सहयोग अरिबर तइलाइ अनन्त मृत्यु बठेइ बचाउन्छ, तइको भौत पाप लगइ क्षमा हुन्या हो।


मेरा यहुदि भाइन रे बइनिन जो मेरा जातिका हुन, तिननकी निउति मइले आफइलाइ परमेश्वर बठेइ दोस लाइनु रे ख्रीष्ट बठेइ अलग हुनाइ लगइ तयार भया।


म ओनेसिमसलाइ तेरा वाँ फर्काइ पठाउन्नाछु, जइलाइ म मेरा हृदय बठेइ प्रेम अद्दउ।


आजी म भणनउ यो सत्य हो कि इस्राएल देशका मान्सनले ख्रीष्टका बारेमि सन्देश बुज्या थ्या। पइल्ली प्रभुले मोशा बठेइ यो भण्यो, “तमन यहुदि मान्सन जब तमनले गैर-यहुदि मान्सन प्रति मेरो प्रेम धेक्द्याहौ, तब म तमनलाइ डाहि बनाउन्या हु, म मुर्ख गैर-यहुदि मान्सन बठेइ तमनलाइ रिसाउन्या बनाउन्या हु।”


मइले तमनलाइ सिकाया यिन कुरणी सत्य छन हो, रे यइमि बिश्वास अद्द सकिन्छ, कि पापीलाइ बचाउनाइलाइ येशू ख्रीष्ट संसारमी आया, पापीनमी सब भण्ना बड्ता पापी म हु।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


Swiv nou:

Piblisite


Piblisite