म तमनलाइ भण्नउ, हरेक जइले मान्सनका अगाडी मलाइ स्वीकार अरन्छ, तइलाइ म, मान्सको चेलोले लगइ परमेश्वरका दुतका अगाडी मेरा शिष्याका रुपमि स्वीकार अद्द्या हु।
क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।
कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।
पबित्र सास्त्रमि लेखिरइछ, “प्रभु भण्नाहान, म आफइले तमनलाइ बाचा अद्द सक्दउ कि हरेकले मेरा अगाडी घुँडा टेक्द्या हो, रे हरेकले, परमेश्वरलाइ स्वीकार अद्द्या हो।”