Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 10:6 - डोटेली नयाँ करार

6 तर बिश्वासमि आधारित भया धार्मिकताका बारेमि पबित्र सास्त्रमि यिसो लेख्या छ, “आफइलाइ यिसो जन भण कि ख्रीष्टलाइ मुक्तिको सन्देश ल्याउनाइ स्वर्गमि को जान्या?”

Gade chapit la Kopi




रोमी 10:6
15 Referans Kwoze  

स्वर्ग बठेइ आया रोटी यइ हो। यो तमनका पिता पुर्खाले खाया रोटी जसो होइन। तिननले त्यो खायो रे मर्या। तर मइले दिन्या रोटी खान्या मान्सन अनन्त जीवन पाइबर सदाइ बाच्या हुन।”


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


परमेश्वरले ख्रीष्टको रगत पाप क्षमाको बलिदान स्वरुप प्रस्तुत अर्यो, जो बिश्वास बठेइ ग्रहण अद्दु पणन्छ। यइ काम परमेश्वरले आफ्नो धार्मिकता धेकाउनाइलाइ अर्यो, क्याकि परमेश्वरले धैर्य धेकाउन्नाथ्या रे पइल्लिका समयमि पाप अद्द्या मान्सनलाइ दण्ड दिएइन।


क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।


क्याकि परमेश्वरको रोटी उनइ हुन जो स्वर्ग बठेइ ओलीबर आउछ रे संसारका मान्सलाइ अनन्त जीवन दिन्छ।”


Swiv nou:

Piblisite


Piblisite