20 रे यशैया अगमबक्ता साहससित भण्नाहान, मलाइ नखोज्ज्याले मलाइ पाइराइछन, जइले मेरो खोजी अरेइन तिनरा बिचमि मइले आफइलाइ प्रकट अरिराइछु।
हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।
मालिकले नौकरलाइ भण्यो, ‘मुख्य सडकइ रे गल्लि होइबर मान्सलाइ भितर आउनाइ कर अर, रे मेरो घर भरिजाउ।
यिसेरी भौत जो अइल अगाडी छन तिनन आउन्या समयमि पछाडी हुन्या हुन रे जो अइल पछाडी छन, तिनन आउन्या समयमि अगाडी हुन्या हुन।”
हाम परमेश्वरलाइ रे एक-अर्खालाइ प्रेम अद्दाउ, क्याकि पइल्ली परमेश्वरले हामलाइ प्रेम अर्यो।
इस्राएल देशका मान्सनले मोशाको कानुन पालन अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्या तर धार्मि हुन सकेइन।
क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।