Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 10:19 - डोटेली नयाँ करार

19 आजी म भणनउ यो सत्य हो कि इस्राएल देशका मान्सनले ख्रीष्टका बारेमि सन्देश बुज्या थ्या। पइल्ली प्रभुले मोशा बठेइ यो भण्यो, “तमन यहुदि मान्सन जब तमनले गैर-यहुदि मान्सन प्रति मेरो प्रेम धेक्द्याहौ, तब म तमनलाइ डाहि बनाउन्या हु, म मुर्ख गैर-यहुदि मान्सन बठेइ तमनलाइ रिसाउन्या बनाउन्या हु।”

Gade chapit la Kopi




रोमी 10:19
19 Referans Kwoze  

आजी म सोद्‍दा छु, “कि इस्राएल देशका मान्सनले यिसो ठक्‍कर खायो कि कभइ उठ्ठ सकेइन?” होइन! बिलकुल होइन! तर तिनरा पापका लाग्दा गैर-यहुदि मान्सनमि मुक्ति आइरइछ, ताकि इस्राएल देशका मान्सन डाहि होउन।


यइ आसामि कि मेरा आफनाइ यहुदि मान्सनलाइ डाहि बनाउन सकु, ताकि तिननमि हइ कसइलाइ बचाउन सकु।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।


तमनलाइ थाइछ कि तमन बिश्वासमि आउना हइ पइल्ली कसेरी जीवन बिताउन्थ्या, तमन भौत कुरणी बठेइ मुर्तिपुजा अददाइ प्रभाबित भया, जइमि जीवन आथिन।


पक्‍कालगइ तमरो आफना घर छ, जाँ तमनले आफ्ना इच्छा अनसार खान रे पिन सकन्छौ। तमन स्वार्थि छौ रे परमेश्वरको मण्डलिलाइ अनादर अरन्छौ, रे गरीबकि लाज अराउन्छौ। म तइका बारेमि कि भणु? कि तमन मइले यइका बारेमि तमरो बडवाँइ अर्या आसा अरन्छौ? पक्‍कालगइ, म यइका बारेमि तमरो बडवाँइ अद्दया आथिन।


म यो भण्नारइन कि मुर्तिलाइ चडाइया बलिको भौत मुल्य छ, रे तइ मुर्तिको भौत महत्त्व छ।


बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।


तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।


परमेश्वरले अइलका समयमि उन धर्मि छन भणबर यइ कुरणीले धेकायो कि जब हामले येशू ख्रीष्टमी बिश्वास अददाउ, उनले पापी मान्सनलाइ धर्मि ठहराउनाहान।


Swiv nou:

Piblisite


Piblisite