Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 10:18 - डोटेली नयाँ करार

18 तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।

Gade chapit la Kopi




रोमी 10:18
23 Referans Kwoze  

सबहइ पइल्ली, म मेरा परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ तमन सबका निउति धन्यबाद चडाउनउ, क्याकि येशू ख्रीष्टमी तमनले कसेरी बिश्वास अर्या भणबर भौत ठाउँका मान्सनले भण्ना हान।


रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


क्याकि तमन बठेइ परमेश्वरको बचन केवल माकेडोनिया प्रदेस रे अखैया प्रदेशमि मान्तर प्रचार अरियाको होइन, तर हरेक ठाउ जाँ हाम जानाउ, ताँ हामले परमेश्वरमि तमरो बिश्वासका बारेमि भण्या सुणनाउ। तबइकिलाइ हामले औरलाइ तमरा बिश्वासका बारेमि केइ भण्नु आवश्यक आथिन।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


पइ येशूले शिष्यालाइ भण्यो, “सारा संसारमी जा रे हरेक मान्सलाइ सुसमाचार प्रचार अर।”


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


साँच्चि, म तमलाइ भण्नउ, सारा संसारमी जाँ यो सुसमाचार प्रचार अरिन्या हो, तिनन यो भण्या हुन कि तइ स्वानीले कि अर्यो, मान्सनले तइलाइ सम्जिन्या हुन।”


आजी सैतानले उनलाइ एक उच्चा पहाडमि लइजाइबर धर्तिका सब राज्य रे तइको बैभव उनलाइ धेकायो,


पबित्र आत्मा बठेइ मलाइ दिया सक्ति बठेइ मइले सक्तिशाली चिन्ह रे अचम्मका काम अर्याथ्या। तबइकिलाइ म जाँ लगइ यरुशलेम सहर बठेइ इल्लुरिकन क्षेत्र गया, मइले येशू ख्रीष्टका बारेमि तिन ठाउका मान्सनलाइ सुसमाचार प्रचार अरिराइछु।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


पइ शिष्या निकलिबर जासक्‍कइ गया रे मान्सनका बिचमि सुसमाचार प्रचार अर्यो। प्रभुले तिननलाइ सक्ति दियो, रे शिष्याले अर्या अचम्मका कामले यो प्रमाणित अरन्थ्यो कि उनरो सुसमाचार सत्य छ। आमेन।


तर पइल्ली दमस्कस सहरमि, पइ यरुशलेम सहरमि रे सारा यहुदिया प्रदेस भरि रन्यालाइ, रे गैर-यहुदि मान्सनलाइ लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे आफना पाप अद्द छाडिबर तमन परमेश्वरतिर फर्किया छौ भणि धेकाउन्या काम अर भणि मइले प्रचार अर्या।


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


Swiv nou:

Piblisite


Piblisite