Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 10:16 - डोटेली नयाँ करार

16 तर तिनन सबले सुसमाचार ग्रहण अर्या आथिन, क्याकि यशैया अग्म्बक्ताले भण्नाहान, “हे परमप्रभु, हामरो सन्देश कइले बिश्वास अरेन।

Gade chapit la Kopi




रोमी 10:16
21 Referans Kwoze  

यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


तमनले ख्रीष्ट सितको सम्बन्धमि भौत निको प्रगति अद्दाथ्या, कइले तमनलाइ सत्य पालन अद्दाइलाइ बाधा दियो?


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


बिश्वास बठेइ अब्राहाम भणन्या मान्सले परमेश्वरले बोलाया बेला आज्ञापालन अर्यो, जा भण्या ठाउँ तिर गया, जइ ठाउँ, परमेश्वरले उत्तराधिकारका रुपमि उनलाइ पछा दिन्या थ्या, काँ जान्ना छु भणन्या था नपायइ उन आफ्नो देस छाडिबर हिट्या।


उन पुरा सिद्द बनाइया पछा उनरो आज्ञापालन अद्द्या मान्सनकि निउति उन अनन्त मुक्तिको मुल भया।


पइल्ली तमन पापका नौकर थ्या, तर आब तमनलाइ सिकाया शिक्षा तमन माणन्या भयाछौ। म यइकि निउति परमेश्वरलाइ धन्यबाद दिनउ।


तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन।


स्वानी हो, तमन लगइ आफ्ना बैकानका अधिनमी बस, ताकि यदि तिनन मध्ये कसइले परमेश्वरको बचनमी बिश्वास अद्द बठेइ इन्कार अददाहान भण्या, तमरो व्यबहारले तिननलाइ केइ नभणिबर लगइ बिश्वास अद्द्या बनाउन्या छ। तिननले ख्रीष्टमी बिश्वास अद्द्या छन, जब तिननले तमरो सुद्द रे भक्ति ब्यबहार धेक्दाहान।


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


हे बहकाइया गलाती बासि हो, कसइले तमनलाइ धोका दिया हुनु पणन्छ। मइले तमनलाइ निक्केरि भण्या छु कि येशू ख्रीष्ट क्रुसमि मद्दया कारण कि थ्यो।


तर आब अनन्तका परमेश्वरको आज्ञा अन्सार अगमबक्ताले लेख्या कुरणी बठेइ धेकाइया रे जनाइया छ, ताकि सब जातिले बिश्वास अरुन रे आज्ञापालन अरुन:


इस्राएलका मान्सन असल जैतुनको रुख जसाइ हुन, रे पुर्खा अब्राहाम, इसहाक रे याकुब तइ रुखका जडा जसाइ हुन। तर यदि कोइ हाँङा काटिया, रे तमन जंगली जैतुन भइबर तिननमि कलमी भयाछौ। यहुदि मान्सन बठेइ तमनले फाइदा पाया जसेरि जंगली जैतुनका हाङाले असल जैतुनका रुखमी कलमी भइबर तइ रुख बठेइ फाइदा पायाछौ।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


तिनले भणेइ कुरणी कसइले बिश्वास अर्यो, कसइले बिश्वास अरेइन।


तर तमन बिश्वास अद्दान, क्याकि तमन मेरा भेडामिका होनु।


यशैयाको अगमबाणी तिननमि पुरा होइरइछ, जइले इसेरि भणन्छ: “जब तम सुण्न त सुणन्छौ तर कभै बुज्जानु, हेर्न त हेरन्छौ, तर कभइ धेक्दानु।


Swiv nou:

Piblisite


Piblisite