Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 10:15 - डोटेली नयाँ करार

15 रे कसइले जाना हइ पइल्ली तिननलाइ भण त्यो मान्स पठाइनु पणन्छ। तबइकिलाइ पबित्र सास्त्रमि इसो लेखिरइछ, “सुसमाचार प्रचार अद्द्या मान्सनका खुट्टा कति सुन्दर!”

Gade chapit la Kopi




रोमी 10:15
28 Referans Kwoze  

रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।


जसेरि एक सिपाइले लडाइमि जानाइ जुता लाउन्छ, तसेरि तमनले लगइ दुष्टसित लड्डाइ परमेश्वरसितका सान्तिका बारेमि सुसमाचारमि भर पडडु पणन्छ।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


पइ येशूले तिननलाइ आजी भण्यो, “तमनलाइ सान्ति होउ जसेरि मेरा पिताले मलाइ यइ संसारमी पठाया छ तसेरि म लगइ तमनलाइ यइ संसारमी पठाउन्या हु।”


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


“ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


यइ पछा प्रभु येशूले और सत्तरि जाना शिष्यालाइ नियुक्त अर्यो, रे जइ ठाउँ जान्या योजना उनले बनायो ताँ हरेक सहर रे गाउँमी आफ जाना हइ पइल्ली तिननलाइ दुइ-दुइ जाना अरिबर पठायो।


तइ पछा येशू सहर-सहर रे गाउँ-गाउँमी प्रचार अद्दाइ रे परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ घुम्द पस्या। बार जाना शिष्या लगइ उनसित थ्या।


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


तब स्वर्गदुतले तिननलाइ भण्यो, “जनडरा, क्याकि हेर, म तमनलाइ बरताइ आनन्दको सुसमाचार सुणानउ, जो सब मान्सका निउति हुन्या हो।


तबइकिलाइ फसलका प्रभुलाइ प्रार्थना अर, रे उनले भौत खेतालालाइ उनरो राज्यका बारेमि मान्सनलाइ प्रचार अददाइ पठाउन्या हुन।”


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


तबइकिलाइ सक्या सम्म तमन रोम सहरमि हुन्यालाइ लगइ सुसमाचार प्रचार अद्द म उत्सुक छु।


मेरो उत्कट इच्छा यो हो कि सुसमाचार प्रचार तइ क्षेत्रमी होउ जाँ येशू ख्रीष्टको बारेमि अइल सम्म सुण्या आथिन, ताकि इसो नहोस कि म परमेश्वरकि निउति काम अरन्ज्या कसइ औरले सुरु अरिसक्या परमेश्वरको कामलाइ म खालीसार अरि राखु, जसेरि कसइ मान्सले औरले हाल्या जगमि घर बनाउछ।


Swiv nou:

Piblisite


Piblisite