11 यशैया अगमबक्ताले ख्रीष्टका बारेमि पबित्र सास्त्रमि लेख्यो, “उनमी भरोसा राख्द्या कोइ निरास हुन्या आथिन।”
जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”
यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।
रे हाम आफना हृदयमि बिश्वास अद्दाउ तबइकिलाइ हाम परमेश्वरसित धर्मि ठहरिया छु। रे हाम बिश्वास अददाउ भणि आफ्ना मुखले भण्ना उ, तबइकिलाइ परमेश्वरले हामलाइ बचाया छ।