1 बिश्वासि भाइन हो, मेरो आफ्नो हृदयको इच्छा रे यहुदि, मेरा आफ्ना मान्सनकि निउति परमेश्वरमि मेरो प्रार्थना यइ छ, कि परमेश्वरले तिननलाइ बचाया होउ।
मइले ग्रहण अद्द्या गवाही मान्सको होइन, तर तमरो उद्दार होलो भणबर म यिन गवाही भण्नउ।
“ए यरुशलेम सहरका मान्सन हो, भौत पइल्ली बस्स्या तमनले अगमबक्तालाइ मार्याछौ, रे तिनन मान्सनलाइ ढुंङाले हाण्या छौ जइलाइ तमरा वाँ पठायाथ्यो। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।
जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”
म यो गवाही दिनउ कि परमेश्वर प्रति तिनरो जोस त छ, तर तिनरो समज परमेश्वरको सेवा कसेरी अद्द्या भणन्या बारेमि ठीक आथिन।