9 म पुरा हृदयले उनरा चेलोको बारेमि मान्सनलाइ सुसमाचार प्रचारमि उनरो सेवा अद्दउ, रे परमेश्वर मेरा साक्षि छन कि म मेरा प्रार्थनामि तमनलाइ लगातार याद अद्दउ।
तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।
तर तमनलाइ था छ कि तिमोथीले आफलाइ कसेरी बिश्वासयोग्य धेकायो। जसेरि एक चेलाले आफना बा सित मिलिबर काम अरन्छ, तसेरि तिमोथीले सुसमाचार प्रचार अद्द्या काममी मसित मिहिनत अर्यो।
तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।