Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 1:4 - डोटेली नयाँ करार

4 रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन।

Gade chapit la Kopi




रोमी 1:4
20 Referans Kwoze  

तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया।


रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।


तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।”


Swiv nou:

Piblisite


Piblisite