31 मुर्ख, बिश्वासघाती, दया नभया रे क्रुर हुनाहान।
औरकिलाइ प्रेम नभया, औरलाइ क्षमा नअद्दया, दोस लाउन्या, आफ्ना इच्छालाइ समाल्ल नसक्द्या, निर्दयी, असल कुरणी घृणा अद्दया,
साच्ची सहि कुरणी बुज्या एक जानो लगइ आथिन, कोइलगइ परमेश्वरलाइ चिन्न चाहानइन।
उनले भण्यो, “जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?
जो खाना हाम खानउ त्यो मान्सका भित्तर पसन्छ रे तइले परमेश्वरका अगाडी असुद्द पाड्ड सक्दैन भणन्नेइ कुरणी कि तमन बुज्जानु?