Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 1:21 - डोटेली नयाँ करार

21 क्याकि परमेश्वरलाइ पछेणिबर लगइ तिननले परमेश्वरलाइ दिनु पड्ड्या आदर दिएइन्न, न त धन्यबाद चडायो, तर तिनन आफना बिचारमी बेकाम छन, रे तिनरा मुर्ख बिचार सब गलत छन।

Gade chapit la Kopi




रोमी 1:21
34 Referans Kwoze  

क्याकि मान्सनले आफलाइ मान्तर प्रेम अद्दया, पैसाको मोह अद्दया, घमण्डि, हटि, औरको निन्दा अद्दया, इजा-बाको आज्ञापालन नमाणन्या, बैगुनि रे अपबित्र,


उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”


दोस यिसेरी लागन्छ कि, ज्योति संसारमी आइरइछ, रे मान्सले ज्योति भण्ना बरु अनारो निको माण्यो, क्याकि तिनरा काम दुष्ट थ्या।


हे परमप्रभु, तमलाइ सब मान्सनले आदर अददाहान, रे तिनन सबले तमरा नाउँको सम्मान अददाहान, क्याकि तमइ मान्तरइ पबित्र परमेश्वर छौ। हरेक जाति तमरा वाँ आउनाहान रे तिननले तमरो आराधना अददाहान, क्याकि भण्या तमरा धार्मिक काम निक्केरि धेकिरइछन।”


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


तिनरा आँखा अन्धा होइजाउन ताकि तिनन धेक्द जन सकुन, रे तिननलाइ सदाइ तिनरा समस्यामि रन्या बना।”


रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


परमेश्वर कसा छन भणबर सब मान्सनलाइ प्रस्ट छ, क्याकि परमेश्वर आफइले तिननलाइ यो प्रस्ट पाण्या छन।


रे गैर-यहुदि मान्सन लगइ परमेश्वरको कृपाकिलाइ परमेश्वरको महिमा अरुन। जसोकि पबित्र शास्त्रामि लेखिरइछ, “तबइकिलाइ गैर-यहुदि मान्सनका बिचमि म तमरो प्रसंसा अद्दउ, रे तमरा नाउँको भजन गाउन्या हु।”


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


तमनलाइ था छ पइल्ली तमन व्यर्थ तरिकाले जीवन बिताउन्नाथ्या, जसेरि तमरा पुर्खाले जीवन बिताउन्नाथ्या। तर तमनले त्यो बेकारको जीवन बठेइ छुटकारा पायाछौ। तमन सुण वाँ चाँदी जसा नास हुन्या थोक बठेइ किनिया होइनौ,


Swiv nou:

Piblisite


Piblisite