Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




रोमी 1:17 - डोटेली नयाँ करार

17 क्याकि सुसमाचारमि परमेश्वरले प्रकट अददाहान कि कसेरी उनले मान्सनलाइ धर्मि छन भणि घोषणा अद्द सक्दाहान, त्यो धार्मिकता जो सम्पूर्ण रुपले विश्वासइ बठेइ आउन्छ। जसेरि पबित्र धर्म सास्त्रमि लेखिरइछ, “त्यो मान्स जइलाइ परमेश्वरले बिश्वास बठेइ धर्मि बनाया छ, त्यो बाच्या हो।”

Gade chapit la Kopi




रोमी 1:17
15 Referans Kwoze  

कोइलगइ मोशाको कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि ठहरिन सक्दइन भणन्या कुरणी प्रस्ट छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान।”


“जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान, तर यदि उइले मलाइ इन्कार अरन्छ भण्या, म उइसित खुशी हुन्या आथिन।”


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु।


यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।


क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ!


ख्रीष्टमी पाप थेइन, तर परमेश्वरले उनलाइ हामरा पापमि सहभागी बनायो। परमेश्वरका नजरमि हाम धर्मि बन्न सकउ भणबर ख्रीष्टले हामरा पापको दण्ड लियो।


Swiv nou:

Piblisite


Piblisite