13 पइ छयाँउ स्वर्गदुतले आफनी तुरहि बजायो। जब उनले त्यो तुरहि बजायो, तब परमेश्वरका अगाड़ी धुप बाल्लाइ बेदिको चार कुना बठेइ मइले एक आवाज सुण्या।
पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।
रे परमेश्वरका घरमि राज्य अद्दया हामसित एक जाना माहान पुजारि भया हुनाले,
तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।
परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।