Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 8:2 - डोटेली नयाँ करार

2 परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।

Gade chapit la Kopi




प्रकाश 8:2
18 Referans Kwoze  

पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।”


तिन सात तुरहि हुन्या सातइ स्वर्गदुत तुरहि बजाउनाइ तयार भया।


येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।


तइ पछा मइले मन्दिर बठेइ एक ठुलो स्वर सुण्या जइले तिन सात स्वर्गदुतलाइ भण्यो, “जा रे संसारका मान्सनमि परमेश्वर बठेइ तइ सजाय खन्या जो सात कटउरामी छ।”


तइ पछा मइले स्वर्गमि फरक चिन्ह धेक्या जो अचम्मको रे भौत डर लाग्दो थ्यो। ताँ सात बिभिन्न किसिमका बिपत्ति बोक्या सात स्वर्गदुत थ्या तिन बिपत्ति छाड्डीबारका हुन, क्याकि जब तिनन सकिनाहान तब परमेश्वरको रिस सकियो।


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।


यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


जब मइले आजी धेक्या, रे बिच अग्गासमी चीललाइ उड्डार्या धेक्या। चील इसो भण्नोइ जोरले करायाको सुण्या, “फुक्द बाँकि रया अन्तिम तीन स्वर्गदुतले तिननलाइ दिया तुरहि बजाउनतक संसारमी सब मान्सनमि आउन्या समस्या भयानक हुन्या हो।”


पइ पाँचौ स्वर्गदुतले आफनी तुरहि बजायो, रे मइले एक तारा धेक्या, जो अग्गास बठेइ धर्तीमि झड्या थ्यो। तइ तारालाइ अतल कुण्डको साँचो दिइयो जइको गइराइको अन्त आथिन।


Swiv nou:

Piblisite


Piblisite