उइले ठुला आवाजमी भण्यो, “परमेश्वरकि डर माण क्याकि यो उनले मान्सनको न्याय अद्द्या बेला हो। उनरो आराधना अर क्याकि उनइले अग्गास, धर्ति, समुद्र रे पानीका मुल बनायो।”
आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”
पइलो स्वर्गदुतले आफ्नो तुरहि बजायो, रे उतन्जेइ भौत हिउको बर्सा भयो रे रगतसित मिसाया आगो धर्तीमि आयो, रे धर्तिको एक तिहाइ भाग, रुखको एक तिहाइ भाग रे सब हरिया घाँस बल्या।
तइ बेला चार दुत खोल्या थ्या, तिनन पइल्ली तयार भयाथ्या रे तिननलाइ यो समय, यइ दिन, यइ महिना रे यइ बर्षकि निउति तयार पाड्या थ्या। त्यो आब आइ सक्या थ्यो, तिननले संसारमी भया एक तिहाइ मान्सनलाइ माद्दु पणन्छ।