Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 7:9 - डोटेली नयाँ करार

9 यइ पछा मइले ताँ इति ठुलो मान्सको भिड धेक्या कि कसइ मान्सले लगइ तिनरो गण्न सक्दइन थ्यो। तिनन संसारमी हरेक जाति, कुल, मान्सन रे भासा बठेइ आयाथ्या, तिनन सिंहासन रे थुमाका अगाडी कल्लिया। तिननले सेता लत्ता लायाथ्यो, रे हरेक मान्सले आफ्ना हातमि खजुरका हाँङा समाया थ्यो। त्यो सम्मानको चिन्ह थ्यो।

Gade chapit la Kopi




प्रकाश 7:9
41 Referans Kwoze  

तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो।


तबइकिलाइ, म तमलाइ सल्लाह दिनउ कि आगो बठेइ सुद्द भया सुण म बठेइ कीन ताकि तम साँच्चि धनि बन्न सक। तमले आफइले लाउनाइ निउति सेता लत्ता लगइ किन्नु पण्यो जइका लाग्दा मान्सनले तमलाइ बिना लत्ता धेकिन्या त्यो लाज बठेइ बाच्च सक। तमरा आँखामी लाउनाइ निउति तमले केइ मलम लगइ किन्नु पणन्छ, ताकि तम धेक्द सक्द्या हौ।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।


इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”


चौबिस सिहासनले तइ सिहासनलाइ घेरया थ्यो रे मुन्टामि सुनका मुकुट रे सेता लत्ता लाया चौबिस जाना अगुवान तिन सिंहासनमि बस्या मइले धेक्या।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


बच्चा पाउनाइ भौत बुढो भइ सक्या अब्राहाम बठेइ अग्गासका तारा जति असंख्य रे समुद्रका किनारका अनगिन्ती बालुवाका कण जति सन्तान भया।


तबइकिलाइ परमेश्वरका सब हतियार उठा, ताकि जब खराब दिन आउन्या हो तब त्यो सब कुरणीको सामना अरिबर दृढ भइबर खड़ा हुन सक।


मइले आजी तक्या, रे सिंहासनका वलतिर पलतिर कल्लिर्या असंख्य स्वर्गदुतको आवाज सुण्या, चार जिउना प्राणि रे अगुवान।


जबुलूनका कुल बठेइ बार हजारलाइ, योसेफका कुल बठेइ बार हजारलाइ, बेन्यामीनका कुल बठेइ बार हजारलाइ, मोहोर लाइयो।


सहरमि परमेश्वरको श्रापमि हइ केइलगइ हुन्या आथिन। परमेश्वर रे थुमाको सिंहासन सहरमि हुन्या हो, रे परमेश्वरका सेवकनले उनरो आराधना अद्द्या हुन।


Swiv nou:

Piblisite


Piblisite