Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 7:3 - डोटेली नयाँ करार

3 “हामले हामरा परमेश्वरका दासका चानामि मोहर नलाउन्ज्या धर्ति, समुद्र वाँ रुखलाइ केइ हानि जन अर।”

Gade chapit la Kopi




प्रकाश 7:3
31 Referans Kwoze  

तिननले परमेश्वरलाइ आमने सामने धेक्द्या हुन, रे परमेश्वरको नाउँ तिनरा चानामि हुन्या हो।


जसेरि कसइलाइ बिच्छिले कट्या बठेइ दुःख पाउनाहान, तसेरि पाँच महिना सम्म तसा फटयाइग्रालाइ तिनन मान्सनलाइ दुःख दिन्या अनुमति दिइयो, जइका चानामि परमेश्वरको छाप थेइन। तर परमेश्वरले तिननलाइ आज्ञा दियो कि तिननले घाँस अथवा केइलगइ रुखलाइ नोक्सानी पुर्याउनु हुनइन रे मान्सनलाइ माद्दु हुनइन।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


तइ पछा मइले केइ और कुरणी धेक्या, मइले सियोन पर्वतका बेसीमि थुमा कालिया धेक्या। उनरा सँङमि एक लाख चवालिस हजार मान्स थ्या उनरा चानामि थुमा रे उनरा बाको नाउँ लेखियाथ्यो।


दोसरा राक्षसले सब मान्सनलाइ महत्त्वपुर्ण रे महत्त्व नभया, धनि रे गरिब, दास वाँ स्वतन्त्र मान्स सबइलाइ पइलो राक्षसको नाउ दाइन हात अथवा तिनरा चानामि चिन्ह लाउनाइ बाद्य अरायो।


उनरो प्रसंसा अर क्याकि उनरा सबइ निर्णय ठीक रे सत्य छन। उनले प्रख्यात बेश्यालाइ दण्ड दियो क्याकि उइले संसारका मान्सनलाइ पाप अद्द लायो। परमेश्वरले उइको बदला लियो क्याकि परमेश्वरका दासको हत्या उइ बठेइ भयाथ्यो।”


कि एक मान्सले तिन चार जिउना प्राणि बिच बठेइ बोल्या जसो मइले सुण्या, “एक दिनको द्याणी मान्तर एक किलो धान किन्नाइ ठिक्‍क छ, रे तीन किलो गउँ लगइ एक दिनको द्याणी हुन्छ, तर तेल रे अंगुरको रसको मोल बदलिन्या होइन।”


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


तिन दिन नघटाया भया कोइ मान्स बच्चेइ थेइन, क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।


तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो।


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


तर जइले उनरो गवाही ग्रहण अरिराइछ, तइले परमेश्वर सत्य हुन भण्न्या कुरणीको प्रमाण दिन्छ।


तइ पछा, मइले संसारका चार कुनामि चार जाना स्वर्गदुत कल्लिया धेक्या। तिन स्वर्गदुतले परमेश्वर बठेइ संसारलाइ हानि हुन्या अधिकार प्राप्त अर्यो चाहे त्यो समुद्रमी होउ अथवा जमिनमी। तिननले हावालाइ संसारका चार कुना बठेइ रोक्यो, ताकि समुद्रमी रे भुमिमि रे बनमि हावा चल्लारया जन होउ। मइले अर्खो स्वर्गदुतलाइ पुर्वमि प्रकट भया धेक्या। उनसित परमेश्वर बठेइ छाप थ्यो जो सदाइ जिउना छन। त्यो स्वर्गदुतले तिन चार जाना स्वर्गदुतलाइ ठुलो स्वरमि बोलायो रे उनले भण्यो,


त्यो छाप नभया कसइले लगइ किनमेल अद्द नपाउन्या भयो। त्यो छाप तइ राक्षसका नाउँ वाँ तइका नाउँको संख्या हो।


तइ पछा तेसरा स्वर्गदुतले और दुइ स्वर्गदुतका पछा लाग्या। यिनले जोरले इसो भण्यो, “जइले लगइ तइ पसु रे तइ मुर्तिको आराधना अरन्छ, चानामि वाँ हातमि तइको छाप लियो भण्या,


Swiv nou:

Piblisite


Piblisite