सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।
तइ पछा मइले स्वर्गमि भणिया एक ठुलो आवाज सुण्या, “आब हामरा परमेश्वरको मुक्ति, सक्ति, राज्य रे उनरा ख्रीष्टको अधिकार आया छ। क्याकि हामरा भाइनलाइ दोस लाउन्या, जइले हामरा परमेश्वरका अगाडी तिननलाइ रातदिन दोस लाउन्छ, त्यो तल्तिर खितिया छ।
तइ सिंहासनका अगाडी समुद्र जसो फराकिलो केइलगइ थ्यो। जो सिसा जसो स्पष्ट थ्यो। सिंहासनका चारइ किनारमी जिउना प्राणि थ्या, जइका शरीर आँखाले पुराइ ढोकिया थ्या।