Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 6:9 - डोटेली नयाँ करार

9 जब थुमाले पाँचौ मोहोर तोड्यो, मइले बेदिका तल्तिर तिनरा आत्मालाइ धेक्या जो मरिया थ्या क्याकि तिनन परमेश्वरका बचन रे तिननले पाया सन्देश सित बिश्वासयोग्य थ्या।

Gade chapit la Kopi




प्रकाश 6:9
21 Referans Kwoze  

रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


म यूहन्ना, तमरो साथी बिश्वासि, हाम सब येशू ख्रीष्टको राज्यका भाग हौ, रे हाम सबइ दुःख कष्ट भोग्दाउ रे येशूका लाग्दा धीरजी भइबर सनु पणन्छ। परमेश्वरको बचन रे येशू ख्रीष्टको गवाहिका खातिर म पत्मोस भण्न्या टापुमि थ्या।


मलाइ था छ कि तमन तइ सहरमि बसन्छौ जाँ सैतानले सासन अरन्छ। पइलगइ तमनले ममि बिश्वास अददाछौ। मलाइ यो लगइ था छ कि एन्टिपासलाइ कि भयाथ्यो जइले बिश्वासयोग्यसित मेरा बारेमि मान्सनलाइ भण्यो। तिननले एन्टिपासलाइ सैतानले सासन अद्द्या ठाउँमि मार्या बेला लगइ तमन मसित इमानदार भइरया।


तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।


आजी मइले बेदि बठेइ कसइले बोल्या सुण्या, “हो, परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले मान्सनलाइ सजाय दिन्या तरिका ठीक रे सत्य हो।”


ठीक तसइ बेला अर्खा स्वर्गदुत आया, जइले बेदिमि धुप जलाउन्या काम अरन्छ। उनले जोरले तिनलाइ भण्यो जइसित धारिलो आसी थी, “पृथ्बीको अंगुरको झुप्पा पइल्ली पाक्या छ! तइलाइ आफ्नि आसिले काट।”


यूहन्नाले आफले धेक्या सब कुरणी लेख्यो, अथवा यो परमेश्वर बठेइ आया खबर हो रे येशू ख्रीष्टले भण्या सब कुरणी हो।


क्याकि मइले यिन दुइ मध्य कि छान्नु पड्डया हो त्यो म जाण्नैन। बरु मरिबर ख्रीष्टसित बस्या इच्छा छ क्याकि यो भौत असल छ।


हाममि पुरा भरोसा छ, हाम मर्या पछा यइ शरीर बठेइ अलग होइबर प्रभुसित हाम स्वर्गमि रन चाहानउ।


जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।


पइ ताँ बठेइ अर्खा स्वर्गदुत आया, रे बेदिमि कल्लिया। तइ स्वर्गदुतले धुप बाल्लाइ सुनको कटउरा समाया थ्यो। रे सब परमेश्वरका मान्सनको प्रार्थनासित चडाउनाइ उनलाइ भौत धुप दिइयो। उनले धुप रे प्रार्थना परमेश्वरको सिंहासनका अगाडी सुनका बेदिमि बाल्यो।


म तमनलाइ यो आदेस दिन्नाछु क्याकि मेरो जीवन परमेश्वरलाइ बलिको रुपमि चडाइ सकिया छ, क्याकि मलाइ था छ कि मेरो संसार बठेइ बिदाइको बेला आइरइछ।


पइ छयाँउ स्वर्गदुतले आफनी तुरहि बजायो। जब उनले त्यो तुरहि बजायो, तब परमेश्वरका अगाड़ी धुप बाल्लाइ बेदिको चार कुना बठेइ मइले एक आवाज सुण्या।


जब मइले तमनलाइ सुसमाचार प्रचार अर्या तमनले प्रभु येशूमि बिश्वास अर्या रे आफ्नो जीवन बलिदानका रुपमि उनरा सेवामि दिया। तबइकिलाइ यदि मलाइ सुसमाचार प्रचार अर्या हुनाले तिननले मार्यो भण्या म तमन सबसित खुशी रे आनन्दित हुन्या हु।


तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।


Swiv nou:

Piblisite


Piblisite