Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 5:12 - डोटेली नयाँ करार

12 तिननले ठुला शोरमि गायो, “मारिया थुमा योग्यको हो। हामले उनरो महान सक्ति, धन, बुद्दि रे सामर्थ्यका कारण उनरो प्रसंसा अददु पणन्छ।”

Gade chapit la Kopi




प्रकाश 5:12
19 Referans Kwoze  

तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


सक्तिशाली स्वर्गदुतले बोली सक्या पछा मइले स्वर्ग बठेइ भौत मान्सनले बोल्या जसो एक आवाज सुण्या जो इसो थ्यो, “हल्लेलुयाह! परमेश्वरलाइ धन्यबाद होउ, उन मान्तर हामरा एक मुक्ति दिन्या परमेश्वर हुन, महिमा रे सामर्थ उनराइ हुन।


“हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


“आमेन! हाम तमरो प्रसंसा अददाउ, धन्यबाद दिनाउ रे तमरो सम्मान अददाउ हामरा परमेश्वर सदासर्वदाकि निउति हाम स्वीकार अददाउ कि तम पूरारुपमी ज्ञानि छौ, सक्तिशाली छौ जइले सब चिज सदाइकि निउति अद्द सकन्छौ। आमेन!”


क्याकि तमले उइलाइ सब मान्सनमि अधिकार दिइराइछौ, ताकि तमले दिया सबइलाइ उइले अनन्त जीवन देउन।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


रे यइ धर्तीमि बास अद्द्या सब मान्सनले उनलाइ आराधना अर्यो। उनरो आराधना नअद्द्या केवल तिनन मान्सन थ्या जइका नाउ यइ संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेखिया आथिन, जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। त्यो किताब थुमाको किताब हो जइलाइ बलिदानका रुपमि मारिया थ्यो।


पइ स्वर्गमि, पृथ्बीमि, पृथ्बी तल्तिर, समुद्र रे ताँ भएका हरेक प्राणिले इसो भण्नारया मइले सुण्या, “हाम सिंहासनमि बस्या ब्यक्तिको प्रसंसा अरउ। आस थुमालाइ प्रसंसा अरउ। रे हाम उनलाइ सदासर्वदा आदर अरउ क्याकि उन सबहइ सक्तिशाली छन।”


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


उनले हामलाइ एक जाति बनायो जइसित परमेश्वर उनरा राजाका रुपमि छन रे उनले हामलाइ परमेश्वर उनरा पिताकी निउति पुजारि बनायो। उनले सम्मान रे अधिकार सदाइकि निउति रे सबइ समय पाउनु पणन्छ। आमेन।


जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।


जब थुमाले तिन सात मध्ये एक मोहोर तोड्या मइले धेक्या, रे मइले चार जिउना प्राणि मध्ये एकलाइ जोरले बोल्लार्या सुण्या। उइको आवाज गर्जन जसो ठुलो थ्यो उइले भण्यो, “आब आस अगाडी बड।”


तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ।


Swiv nou:

Piblisite


Piblisite