Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रकाश 4:5 - डोटेली नयाँ करार

5 तइ सिंहासन बठेइ बिजुलि, आवाज रे गर्जन निकलाथ्या रे तइ सिंहासनका सामने सात बत्ति बल्लाथ्या। यिन परमेश्वरका सात आत्मा हुन।

Gade chapit la Kopi




प्रकाश 4:5
24 Referans Kwoze  

स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।


पइ स्वर्गदुतले धुपौरो समाइबर बेदिका मल्तिर बठेइ बल्लार्या कोइलाले तइलाइ भर्यो रे धर्तीमि खित्दियो। पइ गर्जन, आवाज, बिजुलिका चमक निकल्या रे भुइँचालो गयो।


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


तब मइले सिंहासनका छेउमि एक थुमालाइ चार जिउना प्राणि रे चौबिस जाना अगुवानका बिचमि कल्लिरया धेक्या, थुमाको शरीर बलिदानको चिह्न थ्यो। उनरा सात सिंङ रे सात आँखा थ्या, जुन सारा पृथ्बीमि पठायका परमेश्वरका सात आत्मा हुन।


येशूले मलाइ इसो लगइ भण्यो, “सार्डिस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले मेरा हातमि सात तारा समाया छु रे जइले परमेश्वरका सात आत्मालाइ बाहिर पठाउनाहान। मलाइ था छ तम कसा काम अर्न्छौ। तमन ममि बिश्वासयोग्य बिश्वासिन जसो धेकिन्छ तर साच्ची तमन आब मलाइ पछ्याउन।


तब तिनरा अगाडी यिसो आगाको ज्वाला धेका पड्यो, जइको आकार जिबणा जसोथ्यो। जो अलग होइबर तिनन हरेक मान्सनमि बस्या।


“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


तब येशूले तिनरा शिष्यालाइ भण्यो, “जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो: ताँ दस जाना कन्या ब्याउलिकी सङनि थिन। तिनन आफ्ना बत्ति लइजाइबर ब्याउलालाइ भेट्टाइ ब्याका भोजमि जान्नाथिन।


तइ दुतले ठुला सोरले कला हाल्यो रे तइको आवाज सिंहको गर्जन जसोथ्यो। जब तिनले कला हाल्या सात आवाजले उनलाइ जबाफ दियो, जो गर्जनका आवाज जसोथ्यो।


Swiv nou:

Piblisite


Piblisite